logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रपतिको काम हिजो पनि ठिक थियो, आज पनि ठिक छः योगश भट्टराई

    राष्ट्रपतिको काम हिजो पनि ठिक थियो, आज पनि ठिक छः योगश भट्टराई

    6.1K
    Shares
    राष्ट्रपतिको काम हिजो पनि ठिक थियो, आज पनि ठिक छः योगश भट्टराई

     

    काठमाडौं । नेकपा एमालेका सचिव योगश भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका औपचारिक अनौपचारिक छलफललाई लिएर भइरहेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

    उनले तत्कालीन राष्ट्रपति रामवरण यादबले आयोजना गरेका औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिस्ठ व्यक्तिले नै त्यहि काम भण्डारीले गर्दा अनावश्यक सक्रियता भन्दै टिप्पणी गरेर दोहोरो चरित्र देखाएको बताए ।

    भट्टराईले फेसबुकमा लेखेका छन्, ‘तत्कालिन राष्ट्रपती रामबरण यादबले आयोजना गर्नु भएका दर्जनौ औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका बरिस्ठ ब्यक्तिहरु त्यहि काम वर्तमान राष्ट्रपती बिद्यादेबी भण्डारीले गर्दा राष्ट्रपतीको अनाबश्यक सक्रियता भनि टिप्पणी गर्छन । दोहोरो चरित्र । राष्ट्रपतीको यो काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend