logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • थपिए २०२ जना नयाँ कोरोना संक्रमित,१ जनाको मृत्यु

    थपिए २०२ जना नयाँ कोरोना संक्रमित,१ जनाको मृत्यु

    12.5K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा २०२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । ३८३३ जनामा गरिएको नमूना परीक्षणपछि २०२ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ । अहिले देशभर ३३१३ जना सक्रिय संक्रमित रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend