logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • नेपाल बारले उपलब्ध गरायो महाभियोग सिफारिस समितिलाई प्रमाण (पूर्ण पाठसहित)

    नेपाल बारले उपलब्ध गरायो महाभियोग सिफारिस समितिलाई प्रमाण (पूर्ण पाठसहित)

    6K
    Shares
    नेपाल बारले उपलब्ध गरायो महाभियोग सिफारिस समितिलाई प्रमाण (पूर्ण पाठसहित)

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले विभिन्न प्रमाण उपलब्ध गराएको छ । जबराविरुद्ध लगाइएको महाभियोग पुष्टि आधार हुने दाबीसहित बारले महाभियोग सिफारिस समितिलाई आरोपसँग सम्बन्धित कागजात, विवरण र जानकारीलगायतका प्रमाणहरु उपलब्ध गराएको हो ।

    महाभियोग आरोप पुष्टि गर्ने प्रमाण भन्दै एसोसिएसनले समितिलाई बुझाएको पत्रमा विभिन्न २४ वटा बुँदा समेटिएको छ ।

    पूर्णपाठः

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend