मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

ठमेलको छाँया सेन्टर भत्काउन सांसद प्रेम सुवालको माग

ठमेलको छाँया सेन्टर भत्काउन सांसद प्रेम सुवालको माग

काठमाडौं । सांसद प्रेम सुवालले काठमाडौंको ठमेलमा रहेको छायाँ सेन्टरलाई भत्काउन माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सुवालले उक्त माग गरेका हुन्।

‘भारतको नोयडामा निर्माण गरिएको गगनचुम्बी भवन भत्काएजस्तो ठमेलको सार्वजनिकस्थल कमलपोखरीमा निर्माण भएको छायाँ सेन्टर पनि भत्काउन जरुर छ,’ सुवालले भने।

काठमाडौंका मेयर बालेन शाहले सार्वजनिक स्थलहरुमा निर्माण भएका संरचना हटाउने अभियान चलाइरहेका बेला सुवालले उक्त माग गरेका हुन्।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend