logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पल शाहको मुद्दाको आज सुनुवाई हुदै

    पल शाहको मुद्दाको आज सुनुवाई हुदै

    14.7K
    Shares

    पोखरा । अभिनेता पल शाहको मुद्दाको आज सुनुवाई हुदैछ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेसी तनहुँ जिल्ला अदालतले आज सुनुवाई हुन लागेको हो । अभिनेता शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलबार तनहुँ अदालतमा पेसी छ भने नवलपुर अदालतले २१ भदौका लागि पेसी तोकेको छ ।

    उनका अनुसार मुद्दा फैसालाको अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लड्न सक्ने तथा थुनामा रहनुपर्ने दुईमध्ये एक फैसला आउनेछ । गत ३० चैत देखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend