बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मध्यपश्चिम विश्वविद्यालयस्थित व्यवस्थापन संकायको भुईं तलामा महिला मृत फेला

मध्यपश्चिम विश्वविद्यालयस्थित व्यवस्थापन संकायको भुईं तलामा महिला मृत फेला

सुर्खेत । सुर्खेतमा एक महिला मृत फेला परेकी छन् । वीरेन्द्रनगर नगरपालिका ८ स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय मुसोमको भुईं तलामा मृत अवस्थामा भेटिएकी हुन् । मृतक महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सोमबार दिउँसो ४ः ३० बजे मृत अवस्थामा भेटिएकी ती महिला अन्दाजी २८ २९ वर्षकी भएको प्रहरीले जनाएको छ । घटनाको ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend