बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

अर्थमन्त्री शर्माद्वारा बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन

अर्थमन्त्री शर्माद्वारा बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन

 

सुर्खेत । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गरेका छन्।

बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरको कालिन्चोकमा एक कार्यक्रमकाबीच मन्त्री शर्माले कार्यालयको उद्घाटन गरेका हुन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend