२०८१ मंसिर ८ शनिबार
काठमाडौं । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तेस्रो दिनको बयान सुरु भएको छ । बयानका लागि जबरा तेस्रो दिन समितिमा उपस्थित भएका हुन् ।
समितिले तयार गरेका ४३ मध्ये दुई दिनमा ६ वटा प्रश्नको मात्र जवाफ सकिएको छ ।