logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • त्रिभूवन विश्वविद्यालयमा भएको तालाबन्दीमा सरकारको सहभागिता निन्दायोग्य छः विन्दा पाण्डे

    त्रिभूवन विश्वविद्यालयमा भएको तालाबन्दीमा सरकारको सहभागिता निन्दायोग्य छः विन्दा पाण्डे

    3.6K
    Shares
    त्रिभूवन विश्वविद्यालयमा भएको तालाबन्दीमा सरकारको सहभागिता निन्दायोग्य छः विन्दा पाण्डे

    काठमाडौं । प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेले त्रिभूवन विश्वविद्यालयमा भएको तालाबन्दीमा सरकारको सहभागिता निन्दायोग्य रहेको बताइन् । उनले विश्वविद्यालयमा मौलाएको बेथिति सबैको चिन्ता र चासोको विषय बन्नुपर्छ भनेर जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गराउँदा संसदमा छलफल गर्न समेत सरकार तयार नभएको बताइन् ।

    पाण्डेले विश्वविद्यालय सम्बन्धि प्रश्तावलाई कार्यसूचिमा प्रश्तुत गरी समस्याको दीर्घकालिन समाधान खोज्न माग गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend