बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

कर्णाली क्षेत्रका स्थानीय बासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग बस्नेतको माग

कर्णाली क्षेत्रका स्थानीय बासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग बस्नेतको माग

काठमाडौं । सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत कर्णाली क्षेत्रका स्थानीय बासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरिन् । उनले कर्णालीका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना भएको प्रतिष्ठाले उदेश्य अनुरुप कर्णालीका जनताले स्वास्थ्य सेवा पाउन नसकेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend