२०८१ मंसिर ८ शनिबार
काठमाडौं । नेपालमा आज अमेरिकी डलरको सटही दर १२७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकन डलर १२७.३८ रुपैयाँ खरिद भइरहेको छ भने १२७।९८ रुपैयाँमा बिक्री भइरहेको छ ।