logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • मोरङमा मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भिर घाइते

    मोरङमा मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भिर घाइते

    5.7K
    Shares
    मोरङमा मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भिर घाइते

     

    मोरङ । मोरङमा मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भिर घाइते भएकी छन् । मोरङको विराटनगर महानगरपालिका–१० कोभिड अस्पताल अगाडि हिजो मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते भएकी हुन् ।

    हिजो साँझ ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानीय बिना मगरकी ६ वर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो ।

    घाइते बालिकाको विराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend