बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

महिला साफ च्याम्पियनसिपः आज भारत र पाकिस्तान, बंगलादेश र माल्दिभ्स भिड्दै

महिला साफ च्याम्पियनसिपः आज भारत र पाकिस्तान, बंगलादेश र माल्दिभ्स भिड्दै

काठमाडौं । छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदैछन् ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा भारत र पाकिस्तानले प्रतिष्पर्धा गर्नेछन् । खेल दिउँसो १ बजे शुरु हुनेछ ।

त्यस्तै दोस्रो खेल साँझ ५ः३० बजे शुरु हुनेछ । दोस्रो खेलमा मल्दिभ्स र बंगलादेश भिड्नेछन् ।

उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend