logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आगामी चुनावमा गर्ने गठबन्धन सरकार बनाउनकै लागि मात्रै हो भने त्यसको औचित्य हुदैनः शेखर कोइराला

    आगामी चुनावमा गर्ने गठबन्धन सरकार बनाउनकै लागि मात्रै हो भने त्यसको औचित्य हुदैनः शेखर कोइराला

    7.4K
    Shares
    आगामी चुनावमा गर्ने गठबन्धन सरकार बनाउनकै लागि मात्रै हो भने त्यसको औचित्य हुदैनः शेखर कोइराला

     

    जनकपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले गठबन्धनको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् । आगामी चुनावमा गर्ने गठबन्धन सरकार बनाउनकै लागि मात्रै हो भने त्यसको औचित्य नहुने बताएका हुन् ।

    गठबन्धन गर्दा पार्टीले एक सय सिट घटाएर भागबण्डामा सहमति गर्दा आन्तरिक विद्रोह हुने बताए । १०९औँ विपीजयन्तीको अवसरमा नेपाल प्रेस युनियले आयोजना गरेको वीपी विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौति विषयक अन्तरक्रिया कार्यक्रम उद्घाटन गदै कोइरालाले गठबन्धनले कांग्रेसको विचारलाई मार्ने काम गरेको ठोकुवा गरे ।

    गठबन्धनभित्रको सिट बाँडफाँटको सन्दर्भमा उनले कांग्रेसभित्र आकांक्षीहरुको भिड भएकाले त्यसको व्यवस्थापन गर्न र जित्ने नेताहरुलाई उमेद्वार बनाउने विषयमा नेतृत्वसँग पटकपटक कुरा गरे पनि त्यसलाई बेवास्था गरेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend