शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्रामा बालेन

काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्रामा बालेन

 

काठमाडौं । काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्राको विशेष कार्यक्रम शुक्रबार बसन्तपुरमा सञ्चालन हुँदैछ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम शुक्रबार अपरान्ह सुरु हुनेछ । इन्द्रजात्रा विशेष कार्यक्रम हेर्न सर्वसाधारणको ठूलो संख्या बसन्तपुर क्षेत्रमा भेला भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनीता डंगोल पनि बसन्तपुर पुगेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend