सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण पुष्टि

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण पुष्टि

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ । आइतबार पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

पुनको स्वास्थ्यमा उतारजढाव आएपछि शनिबार मात्रै पुनले घरमै चिकित्सकलाई बोलाएर एन्टिजेन परिक्षण गराउदाँ पोजेटिभ देखिएपछि आइतबार पीसीआर परिक्षण गर्दा पनि पोजेटिभ देखिएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend