बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

एमाले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्छः अध्यक्ष ओली

एमाले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्छः अध्यक्ष ओली

 

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा एमाले कुनैपनि राजनीतिक दलसँग गठबन्धन नगरि एक्लै चुनाव लड्ने बताएका छन्। जनकपुरमा सोमबार एमालेद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

गठबन्धन सिद्धान्तहिन, नैतिकहिन, योजनाविहीन र कामै नलाग्ने विषय भएको हुनाले एमाले यस्तो कार्यमा संलग्न नहुने बताए ।

ओलीले भने, निर्वाचनको बेला थुप्रै राजनीतिक दलहरुलाई रेसक्यु पनि गर्नुपर्ने हुन्छ त्यसैले चुनावी तालमेल, छलफल हुनसक्छ तर, गठबन्धन भने हुँदैन्, ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend