logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • संसद भवनमा प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता (फोटोफिचर)

    संसद भवनमा प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता (फोटोफिचर)

    12.8K
    Shares

    काठमाडौं । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा दुई नेताबीच भेटवार्ता भएको हो।

    भेटमा माओवादी केन्द्रका अन्य शीर्ष नेताको पनि सहभागिता रहेको थियो । भेटका क्रममा दुई देश र पार्टीबीचको सम्बन्धका साथै विविध विषयमा छलफल भएको बताइएको छ ।

    आजै लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend