मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

थाई आर्मी कलेजमा गोली चल्दा दुई जनाको मृत्यु

थाई आर्मी कलेजमा गोली चल्दा दुई जनाको मृत्यु

एजेन्सी, बैंकक । बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’मा बुधबार भएको गोलीकाण्डमा परी दुई जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको थाई सेनाका प्रवक्ताले बताएका छन् ।

सो गोलीकाण्डमा ५९ वर्षीय बन्दुकधारीले स्थानीय समयानुसार बिहान ८ः५५ बजे आफ्ना सहकर्मीहरूलाई गोली हानेका थिए ।

घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले बताएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend