logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पूर्व प्रधानन्यायाधीशहरू महाभियोग सिफारिस समितिमा बयान दिन नजाने

    पूर्व प्रधानन्यायाधीशहरू महाभियोग सिफारिस समितिमा बयान दिन नजाने

    7.1K
    Shares
    पूर्व प्रधानन्यायाधीशहरू महाभियोग सिफारिस समितिमा बयान दिन नजाने

     

    काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आरोप लगाएका पूर्व पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा नजाने भएका छन् । महाभियोग सिफारिस समितिले बुधबार पत्र काटेर पूर्व प्रधानन्यायाधीशहरूलाई बिहीबार समितिमा बयानका लागि बोलाएको थियो ।

    त्यसलगत्तै पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा नजाने भएका हुन् । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफूहरु समितिमा बयानका लागि नजाने बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend