काठमाडौ । दरबारमार्गस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा डोजर लगाउन काठमाडौं महानगरपालिकाको टोली अहिले जय नेपाल हल क्षेत्रमा पुगेको छ। टुकुचा खोलामाथि बनेका अनधिकृत संरचना हटाउन पुगेको हो ।
त्यस स्थानमा महानगरले टुकुचा खोलामाथि बनेका संरचना भत्काउने अभियान सुरु गरेको छ ।