logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • डोजर लगाएर उत्खनन गर्दा काठमाडौं हात्तीसारको सिद्धार्थ बैंक पछाडि पनि भेटियो टुकुचा खोला

    डोजर लगाएर उत्खनन गर्दा काठमाडौं हात्तीसारको सिद्धार्थ बैंक पछाडि पनि भेटियो टुकुचा खोला

    9.5K
    Shares
    डोजर लगाएर उत्खनन गर्दा काठमाडौं हात्तीसारको सिद्धार्थ बैंक पछाडि पनि भेटियो टुकुचा खोला

     

    काठमाडौं । काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोलाको उत्खनन गरिएको छ । महानगरपालिकाले डोजर लगाएर सो क्षेत्रमा उत्खनन गर्दा गायब अवस्थमा रहेको टुकुचा खोला भेटिएको हो ।

    टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाउँदै आइरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend