आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न मानव अधिकार आयोगको आग्रह

जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न मानव अधिकार आयोगको आग्रह

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोगको प्रकरणपश्चात सर्बाेच्च अदालतमा देखिएको गतिरोधको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । आयोगको टोलीले प्रधानन्यायाधीश जबराको विवासमा पुगी जबरासंग पछिल्लो अवस्थाबारेमा जानकारी लिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न आग्रह गरेको छ ।

आयोगले व्यक्तिको संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताका अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व भएको बताएको छ ।

हेर्नुहोस् आयोगको विज्ञप्ति

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend