बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

कांग्रेसको समानुपातिक तर्फको बन्द सूची बुझाउन महामन्त्री विश्वप्रकाश पुगे निर्वाचन आयोग

कांग्रेसको समानुपातिक तर्फको बन्द सूची बुझाउन महामन्त्री विश्वप्रकाश पुगे निर्वाचन आयोग

काठमाडौं । समानुपातिक तर्फको बन्द सूची बुझाउन कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ । महामन्त्री शर्मासहित कांग्रेसका नेताहरु बन्द सूची बुझाउन अपरान्ह चार बजे आयोग पुगेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend