बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

महिला साफको फाइनलमा बंगलादेशको अग्रता

महिला साफको फाइनलमा बंगलादेशको अग्रता

 

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा बंगलादेशले अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपालले १३ औं मिनेटमा गोल खाएको हो । शुष्मा नायरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend