logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • औषधि व्यवस्था विभागले माग्यो करारमा कर्मचारी (सूचनासहित)

    औषधि व्यवस्था विभागले माग्यो करारमा कर्मचारी (सूचनासहित)

    5K
    Shares
    औषधि व्यवस्था विभागले माग्यो करारमा कर्मचारी (सूचनासहित)

    काठमाडौं । औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो ।

    फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ ।

    असोज २४ गतेभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend