logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रपति भण्डारीबाट संविधान र संसदीय प्रणालीमाथि प्रहार भयोः जसपा

    राष्ट्रपति भण्डारीबाट संविधान र संसदीय प्रणालीमाथि प्रहार भयोः जसपा

    7.8K
    Shares
    राष्ट्रपति भण्डारीबाट संविधान र संसदीय प्रणालीमाथि प्रहार भयोः जसपा

     

    काठमाडौं । सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान र संसदीय प्रणालीमाथि प्रहार भएको बताएको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गरेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले यस्तो बताएका हुन् ।

    उनले भने ‘प्रतिनिधिसभाले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक पनि अस्वीकार गरेर राष्ट्रपतिले संविधान र संसदीय प्रणालीमाथि प्रहार गर्नुभएको छ, ‘यस विषयमा हामी गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिनेछौँ।’

    दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक अस्वीकार गर्ने छुट राष्ट्रपतिलाई छैन।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend