logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • थपिए ३८ जना नयाँ कोरोना संक्रमित, ५२ जना निको

    थपिए ३८ जना नयाँ कोरोना संक्रमित, ५२ जना निको

    3.6K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण फेला परेको हो ।

    वितेको २द्ध घण्टामा एक जनाको मृत्यु भएको छ भने ५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित एक हजार १२२ जना रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend