logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • दशैंको दिन राष्ट्रपतिले सर्वसाधारणलाई पनि टीका लगाइदिने

    दशैंको दिन राष्ट्रपतिले सर्वसाधारणलाई पनि टीका लगाइदिने

    4.5K
    Shares

    काठमाडौं । दशैंको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुका लागि समय छुट्याइएको छ ।

    ३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दशैंको टीका लगाउन सक्ने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend