logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • राष्ट्रपति भण्डारी अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

    राष्ट्रपति भण्डारी अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

    5.2K
    Shares

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा खराबी देखिएको छ । उनको अहिले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भईरहेको छ । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने ।

    राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको अस्पतालका उपनिर्देशक डा.निरज बमले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend