बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

पत्नीलाई वारेस बनाएर प्रधानमन्त्रीले गरे उम्मेदवारी दर्ता

पत्नीलाई वारेस बनाएर प्रधानमन्त्रीले गरे उम्मेदवारी दर्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उनकी पत्नी डा आरजु राणा देउवाले प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराइन् ।

वारेस मार्फत डा.आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend