बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सिभिल अस्पतालकी डाक्टर मृत फेला

सिभिल अस्पतालकी डाक्टर मृत फेला

काठमाडौं । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत भेटिएकी छिन् । जनकपुर घर भई सिभिल अस्पतालमा काम गर्ने उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ । प्रहरीले सुसाइट नोट समेत फेला पारेको छ । र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend