logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ओलीविरुद्ध भीम रावलको दर्जनौं आरोप, तर पार्टी परित्याग नगर्ने घोषणा

    ओलीविरुद्ध भीम रावलको दर्जनौं आरोप, तर पार्टी परित्याग नगर्ने घोषणा

    5K
    Shares
    ओलीविरुद्ध भीम रावलको दर्जनौं आरोप, तर पार्टी परित्याग नगर्ने घोषणा

    काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले पार्टी परित्याग नगर्ने घोषणा गरेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दर्जनौं आरोप लगाए पनि रावलले पार्टी परित्याग नगर्ने जनाए । उनले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै ओलीमाथि पार्टी सञ्चालन गर्न असक्षम भएको आरोप लगाए ।

    आफूलाई क्षेत्रीय कमिटी, जिल्ला र प्रदेश कमिटीले एकल सिफारिस गरे पनि ओलीले टिकट नदिएर राजनीतिक अपराध गरेको रावलले आरोप लगाए ।

    रावलले एकीकृत भएको कम्युनिष्ट आन्दोलन नष्ट गर्नेदेखि पार्टीभित्र इमन्दार कार्यकर्ताको राजनीतिक हत्या गरेको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend