logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • तिनाउ खोला तर्ने क्रममा एक पुरुष बेपत्ता

    तिनाउ खोला तर्ने क्रममा एक पुरुष बेपत्ता

    2.8K
    Shares

    काठमाडौं । तिनाउ खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिकाको ११ मजुवामा खोला तर्ने क्रममा स्थानीय ३५ वर्षीय डिल्लीराज अर्याल खोला तरेर लुम्बिनी प्रादेशिक अस्पतालतर्फ जाँदै गर्दा बिहान बगाउँदा बेपत्ता भएका हुन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार बुटवल ११ कै प्रहरीले बेपत्ता अर्यालको खोजी कार्य भइरहेको छ । अर्यालले लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथ व्यवसाय सञ्चालन गर्ने गरेको स्थानीयले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend