शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

मकाउमा भएको बडिबिल्डिङ प्रतियोगितामा नुवाकोटका सन्तोषलाई तीन उपाधी

मकाउमा भएको बडिबिल्डिङ प्रतियोगितामा नुवाकोटका सन्तोषलाई तीन उपाधी

काठमाडौं– मकाउमा आयोजना भएको बडिबिल्डिङ प्रतियोगितामा नेपालका सन्तोष तामाङले तीन वटा विधामा जीत हासिल गरेका छन्।

मकाउ बडिबिल्डिङ एसोसिएसनले आयोजना गरेको  प्रतियोगितामा ७५ के. जी. तौल समुहमा मा द्वित्तिय, १७० क्लासिक फिजिक्स तथा उचाइमा तृतिय स्थानको उपाधि जित्न सफल  भएका छन्  । त्यस्तै उनले  बडिबिल्डिङ फिटनेस च्यम्पिएनसीप तर्फ ८० केजी तौल समूहमा चौथो भएका छन् ।

प्रतियोगीतामा चीन, मकाउ, फिलिपिन्स र नेपालका १५० भन्दा बढी खेलाडीको उपस्थिति रहेको थियो।

नुवाकोट  विदुर नगरपालिका वडा नं. १३ का स्थायी बासिन्दा सन्तोष  तामांग हाल बैदेशिक रोजगारीको शिलशिलामा  मकाउमा छन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend