logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रपति भण्डारीले लगाईनन् भाइटीका

    राष्ट्रपति भण्डारीले लगाईनन् भाइटीका

    2.2K
    Shares

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी यसवर्षको भाईटीका मनाएकी छैनन् । राष्ट्रपति भण्डारीको माइतीमा जुठो परेकाले यसवर्षको भाईटीका नलगाएकी हुन् ।

    माइतीघरमा मरणाशौच परेकाले राष्ट्रपतिले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
    उनको तीन जना भाइमध्ये दुई जना अमेरिका र एक नेपालमै छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend