मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

प्रधानमन्त्री कप क्रिकेटः आज दुई खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटः आज दुई खेल हुँदै

Aofl6ª ub}{ cfdL{sf ljgf]b sLlt{k'/l:yt lqlj cGt/f{li6«o lqms]6 d}bfgdf z'qmaf/ k|wfgdGqL sk Pslbj;Lo lqms]6 k|ltof]lutfcGtu{tsf] v]ndf k|b]z g+ @ / lqe'jg cfdL{ SnaaLr ePsf] v]ndf Aofl6ª ub}{ cfdL{sf lagf]b e08f/L . t:jL/ M /f]zg ;fksf]6f, /f;;, sf7df8f}F

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने खेलमा प्रदेश–१ र वागमती प्रदेशबीच खेल हुनेछ ।

खेल बिहान ९ः३० बजे शुरु हुनेछ । प्रदेश–१ र वागमती पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा दुवै टोली नेपाल पुलिस क्लवसँग पराजित भएका थिए । त्यस्तै मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लव र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । खेल बिहान ९ः३० मा नै शुरु हुनेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।

प्रधानमन्त्री कप क्रिकेटमा सोमवार पनि दुई वटा खेल भएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend