logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अमेरिकी १ डलर बराबर १३२ नेपाली रुपैयाँ

    अमेरिकी १ डलर बराबर १३२ नेपाली रुपैयाँ

    2.7K
    Shares

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

    युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ २६ पैसा र बिक्रीमा १३१ रुपैयाँ ८६ पैसा पाइन्छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८४ रुपैयाँ ८६ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६९ पैसा र बिक्रीमा ९७ रुपैयाँ १३ पैसा पाइन्छ।

    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५३ रुपैयाँ १३ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३४ पैसा तोकेको छ।
    युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रुपैयाँ ९५ पैसा र बिक्रीमा २८ रुपैयाँ ८ पैसा पाइन्छ। मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५० पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९ पैसा तोकिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend