आइतबार, फाल्गुन १८ २०८१

आइतबार, फाल्गुन १८ २०८१

प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन काठमाडौंमा हुँदै, ओलीले सम्बोधन गर्ने

प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन काठमाडौंमा हुँदै, ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन काठमाडौंमा हुने भएको छ । कमिटीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही कार्तिक १९ र २० गते सो अधिवेशन गर्ने औंपचारिक जानकारी गराएको हो । बुढानिलकण्ठस्थित पार्क भिलेज रिर्सोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापाले बताए ।

‘सबल प्रवासी, समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना हुन गईरहेको अधिवेशनमा ४० देशका ३ सय भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
धेरै पढिएको
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend