बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

निर्वाचनपश्चात बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्छः प्रवक्ता महत

निर्वाचनपश्चात बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्छः प्रवक्ता महत

bf]wf/f rfFbgL, @) sflQsM g]kfnL sf+u|];sf k|jQmf 8f k|sfzz/0f dxt k|]; o'lgog s~rgk'/åf/f dx]Gb|gu/ cfOtaf/ cfof]lht kqsf/ ;Dd]ngdf wf/0ff /fVg' x'Fb} . tl:a/ M dxfb]j cj:yL ÷/f;;

 

हेटौंडा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपश्चात बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन्। मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

डा. महतले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कूल १६५ सिटमध्ये सत्तारुढ गढबन्धनको नेतृत्व गर्दै कांग्रेस एक्लैले ९१ सिटका लागि उम्मेदवारी दिएको बताउँदै आगामी सरकारको नेतृत्व पनि स्वभाविक रुपमा कांग्रेसले नै गर्ने बताए।

सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा औपचारिक निर्णय वा सहमति भने भइनसकेको उनको भनाइ छ। गठबन्धनको अगुवा दल भएको कारण कांग्रेसकै नेतृत्वमा सरकार बन्ने प्रष्ट भएको महतले बताए।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend