बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

मेरो नाम लिएर भोट नमाग्नु होलाः हर्क साम्पाङ

मेरो नाम लिएर भोट नमाग्नु होलाः हर्क साम्पाङ

 

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले कसैले पनि आफ्नो नाम लिएर मत नमाग्न आग्रह गरेका छन् । प्रमुख साम्पाङले आफ्नो नाम लिएर मत नमाग्न आसन्न आम निर्वाचनका उम्मेदवारलाई आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारसमक्ष यस्तो आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘मैले कोही कसैलाई मेरो उम्मेदवार बनाएर अघि सारेको छैन । कसैले मेरो नाम लिएर भोट नमाग्नु होला । यसमा मेरो कुनै संलग्नता नरहेको सबैलाई जानकारी गराउँदछु,’।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend