बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 

धनगढी । कैलालीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ मा सु.प.प्र.०१–०१० प ३६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा कञ्चनपुरको लालझाडी गाउँपालिका –४ जाई शिविरका ३२ वर्षीय राजु चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend