शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

तस्बिरमा हेर्नुस् डोटीमा भूकम्पले भत्कीएका घरहरु

तस्बिरमा हेर्नुस् डोटीमा भूकम्पले भत्कीएका घरहरु

काठमाडौं । मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो । मंगलबार राति नै २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज खप्तड बाबाको आश्रम केन्द्रबिन्दु बनाएर ६।६ रेक्टरको भूकम्प गएको हो ।

डोटीमा भूकम्पले घर भत्काउँदा मृत्यु हुनेको संख्या छ पुगेको छ । पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा रहेका घर भत्किदा मृत्यु हुने ६ जना पुगेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend