logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काठमाडौँमा १४ वर्षीय बालिका बलात्कृत, एक युवक पक्राउ

    काठमाडौँमा १४ वर्षीय बालिका बलात्कृत, एक युवक पक्राउ

    2.3K
    Shares
    काठमाडौँमा १४ वर्षीय बालिका बलात्कृत, एक युवक पक्राउ

     

    काठमाडौं । काठमाडौँमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धादिङ सिद्धलेख गाउँपालिका(२ पात्ले घर भई हाल काठमाडौँ महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

    गिरीले ती बालिकालाई ललाई फकाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू स्तुपा जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend