बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

रवि लामिछानेको घरदैलो कार्यक्रममा रहेको गाडी तोडफोड

रवि लामिछानेको घरदैलो कार्यक्रममा रहेको गाडी तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिनमा गाडी तोडफोड भएको हो ।

उनले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको राज्य मुकदर्शक भएको आरोप लगाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछाने चितवन–२ बाट निर्वाचन प्रतिस्पर्धामा छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend