logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तिब्रता

    विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तिब्रता

    1.5K
    Shares
    विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तिब्रता

     

    काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तिब्रता दिएका छन् । नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका हुन् ।

    चुनावी घरदैलोका क्रममा उनले विकासका लागि राजनीतिमा आएको बताए । उद्योगपतिसमेत रहनुभएका काँग्रेस नेता चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए । उनले विकासको लागि आफ्नो जित आवश्यक रहेका र मतदाताहरुले पनि यसपटक आफूलाई रुचाएको बताए । काँग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेसँगै नवलपरासी–१ का मतदातामा उत्साह देखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend