
धनगढी । भारतसँग जोडिएका कैलालीका सीमानाका तीन दिन बन्द हुने भएका छन्। आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सीमानाका तीन दिन बन्द गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार सूचना जारी गर्दै यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द हुने जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend