बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्न तयार छुः प्रधानमन्त्री देउवा

जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्न तयार छुः प्रधानमन्त्री देउवा

wgu9L, ^ sflQs M ;'b"/klZrd k|b]z:t/Lo k|lzIf0f e]nfdf k|d b]pjf k|wfgdGqL z]/axfb'/ b]pjf cfOtaf/ s}nfnLsf] wgu9Ldf kfFr bnLo ;+o'Qm u7aGwgåf/f cfof]lht ;'b"/klZrd k|b]z:t/Lo k|lzIf0f e]nfnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गरे ।

पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए ।

पश्चिमनवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार रहेका छन् । देउवाले चौधरीलाई यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend