सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कोहलपुरमा नविल बैंकको शाखा कार्यालयमा आगलागी

कोहलपुरमा नविल बैंकको शाखा कार्यालयमा आगलागी

बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित नविल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ ।

बुधबार बिहान ५ बजे लागेको आगो अहिले नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले बताए ।

साझा चोकमा रहेको बैंकको शाखामा रहेका इलेक्ट्रोनिक सामग्री र कागजात जलेका छन् । विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डीएसपी मल्लले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend