logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • इन्डोनेसियामा शक्तिशाली भूकम्प

    इन्डोनेसियामा शक्तिशाली भूकम्प

    1.9K
    Shares
    इन्डोनेसियामा शक्तिशाली भूकम्प

    एजेन्सी । इन्डोनेसियाको सुमात्रा टापुको दक्षिण पश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ ।

    भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend